Wed. Sep 25th, 2024

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा २३ प्रतिशत भाडा बढ्यो

काठमाण्डौं, २०७८ असोज २० गते बुधबार । बाग्मती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा २३ प्रतिशत भाडा बढाएको छ ।

प्रदेश सरकाले आगामि कात्तिक १ गतेदेखि लागू हुने गरी २३ प्रतिशत भाडा बढाएको हो । यता यातायात व्यवस्था सेवा कार्यालय बाग्मती प्रदेशका सूचना अधिकारीले पनि भाडा दर वृद्धि भएको जानकारी दिनुभयो ।

 

 

Facebook Comments