Tue. Sep 24th, 2024

“चिनियाँ कम्युनिष्ट पार्टीको कारवाही मूल्य र ऐतिहासिक कार्यभार” शीर्षकको पुस्तक सार्वजनिक

काठमाण्डौं, २०७८ भदौं १२ गते शनिबार । चीनले अगष्ट २६ तारिख “चिनियाँ कम्युनिष्ट पार्टीको ऐतिहासिक कार्यभार र कारवाही मूल्य” शीर्षकको पुस्तक सार्वजनिक गरेको छ। उक्त पुस्तकमा चिनियाँ कम्युनिष्ट पार्टी कस्तो राजनीतिक पार्टी हो ? चिनियाँ कम्युनिष्ट पार्टी कहाँबाट आएको हो र कहाँ जाने हो भन्ने लगायतका विषयहरूमा ब्याख्या गरिएको छ।

उक्त पुस्तकका अनुसार, “चिनियाँ राष्ट्रको विशाल पुनरुत्थान साकार तुल्याउनु चिनियाँ कम्युनिष्ट पार्टीको ऐतिहासिक कार्यभार हो। जनतालाई राम्रो जीवन बिताउन दिनु चिनियाँ कम्युनिष्ट पार्टीले सक्दो प्रयास गर्ने लक्ष्य हो। अन्तर्राष्ट्रिय परिस्थितिमा कस्तो परिवर्तन भएमा चिनियाँ कम्युनिष्ट पार्टीले शान्ति, विकास, निष्पक्षता, न्याय, प्रजातन्त्र, स्वतन्त्रताको मानवको साझा मूल्य पालना गरिरहेको, अन्तर्राष्ट्रियवाद भावनाको सधैं नै प्रचार-प्रसार गरिरहेको, इतिहासको सहीतिर उभिएको, मानवको प्रगतिमा उभिएको र विश्वको शान्ति तथा विकासका लागि योगदान दिइरहेको छ।”

उक्त पुस्तकका अनुसार, जनताका लागि सेवा दिनु चिनियाँ कम्युनिष्ट पार्टीको मूलभूत सिद्धान्त हो। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनता गरिबीबाट मुक्त भएर क्रमशःधनी जीवन बिताएका छ। चिनियाँ जनताको खुशीयाली भावना निरन्तर रुपमा बलियो हुँदैछ। सीआरआई

Facebook Comments