Thu. Jun 11th, 2026

अमेरिका आठ वटा “विश्वको पहिलो बन्न लायक” विषयहरु

       

काठमाण्डौं, २०७८ साउन २५ गते सोमबार । चिनियाँ जन विश्वविद्यालय अन्तर्गत छुङ याङ बैकिंग अनुसन्धानालय, थाई ह थिङ्क ट्याङ्क र हाई को थु च लगायत तीनटा थिङ्क ट्याङ्कले अगष्ट ९ तारिख पैचिङमा “अमेरिका पहिलो स्थानमा रहेको छ की? अमेरिकाले महामारीको प्रतिरोध गर्ने सत्यता” शीर्षकमा प्रतिवेदन जारी गरेका छन्। अमेरिकाले महामारीको प्रतिरोध गर्ने सत्यताको विषयमा यो विश्वको थिङ्क ट्याङ्कको पहिलो प्रतिवेदन हो।

२३ हजार अक्षर भएको यस प्रतिवेदनले “कोरोना महामारीको प्रतिरोधका लागि अमेरिका पहिलो स्थानमा रहेको” विषयमा ब्लूमबर्ग न्यूजको वाहियात सूचिको खण्डन गरेको छ। सो प्रतिवेदनका अनुसार, अमेरिका विश्वमा महामारीको प्रतिरोध गर्ने पहिलो असफल मुलुक हो, अरु देशमाथि हिलो छाप्ने पहिलो मुलुक हो, महामारीको फैलावट सम्बन्धी पहिलो मुलुक हो, राजनीतिक नीतिमा अलग नीति अपनाउने पहिलो मुलुक हो, मुद्राको अनावश्यक रुपमा अत्याधिक वितरण गर्ने पहिलो मुलुक हो, महामारीको अवधिमा विश्वको उथलपुथल भएको पहिलो मुलुक हो, झुटो समाचार सम्प्रषण गर्ने पहिलो मुलुक हो र आतंकवादी गतिबिधि सम्बन्धी पहिलो मुलुक हो। सीआरआई

Facebook Comments

सम्बन्धित समाचार

1 min read