Tue. Sep 24th, 2024

थाइवानलाई हतियार बेच्ने अमेरिकाको अनुमतिबारे चीनको प्रतिक्रिया

काठमाण्डौं, २०७८ साउन २३ गते शनिबार । अमेरिकाले थाइवानलाई हतियार बेच्ने अनुमति दिएकोबाट चीनको सार्वभौमसत्ता तथा सुरक्षामा क्षति पुर्याएको छ जसबारे चीनले कडा विरोध व्यक्त गरेको छ। उक्त कुरा चीनको रक्षा मन्त्रालयका प्रेस प्रवक्ता उ छ्यानले अगष्ट ६ तारिख भन्नुभएको हो।

चिनियाँ जन मुक्ति सेनाले सबै आवश्यक कदम चाली देशको सार्वभौमसत्ता तथा भूभागको अक्षुण्णताको दृढ रक्षा गर्ने पनि प्रवक्ता उले बताउनुभयो। सीआरआई

Facebook Comments