Mon. Sep 23rd, 2024

प्रचण्डलाई भेट्न विप्लव खुमलटारमा

काठमाण्डौं, २०७८ असार ३० गते बुधबार । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटवार्ता गर्नुभएको छ ।

शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डसँग भेटवार्ता गर्नु भएको हो । उहाँले पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई लिएर खुमलटारमा प्रचण्डसँग भेट गर्नु भएको हो ।

Facebook Comments