Thu. May 16th, 2024

नेपालको नयाँ अद्यावधिक नक्सा सार्वजनिक

काठमाडौं, २०७७ जेठ ७ गते बुधबार

नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटको नयाँ नक्सा सरकारले आज औपचारिक रुपमा सार्वजनिक गरिएकाे छ ।

गोरखापत्र अनलाईनका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पद्यमा अर्यालले नक्सा सार्वजनिक गर्नुभएको हो ।

यसअघि मन्त्रिपरिषद्को बैठकले नेपालका ती भूभाग समेट्ने गरी नयाँ नक्सा प्रकाशित गर्ने निर्णय गरेको थियो ।

Facebook Comments