Tue. Jun 30th, 2026

समाचार

काठमाण्डौं, २०७९ माघ ५ गते बिहीबार । प्रतिनिधिसभा आजको बैठकमा सभामुख पदको निर्वाचनका लागि बेग्लाबेग्लै दुई प्रस्ताव प्रस्तुत गरिएको छ...

काठमाण्डौं, २०७९ माघ ४ गते बुधबार । नेपाली कांग्रेसले सभामुख पदका आफ्नो पार्टीका उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न ह्विप जारी...

काठमाण्डौं, २०७९ माघ ४ गते बुधबार । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्रबहादुर शाहीलाई नियुक्त गरेको छ...

1 min read

टङ्कीसिनवारी, २०७९ माघ ४ गते बुधबार । विराटनगर-५ स्थित चाँदनीचोक तीनकुनेमा रहेको को-पाइलट अञ्जु खतिवडाको माइतीघर शोकमा डुबेको छ ।...

1 min read

काठमाण्डौं, २०७९ माघ ४ गते बुधबार । वि.सं. २०७४ को प्रदेशसभा र गठित प्रदेश सरकार ऐतिहासिक सङ्घीय संरचना कार्यान्वयनको प्रारम्भ थियो...

काठमाण्डौं, २०७९ माघ ४ गते बुधबार । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई दिइएको छ । प्रधानमन्त्री तथा...

गण्डकी, २०७९ माघ ४ गते बुधबार । फ्रान्सदेखि आएको एटीआर विमान निर्माता कम्पनीको विज्ञ टोलीले गत आइतबार पोखरामा भएको यती...

काठमाण्डौं, २०७९ माघ ४ गते बुधबार । प्रतिनिधिसभाको सभामुख पदका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले) का सांसद देवराज...

काठमाण्डौं, २०७९ माघ ४ गते बुधबार । उपराष्ट्रपति नन्दबहादुर पुनले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको...

काठमाण्डौं, २०७९ माघ ४ गते बुधबार । प्रतिनिधिसभाका सभामुख पदको निर्वाचनका लागि आज मनोनयन हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद्...