काठमाण्डू, २०८२ वैशाख २५ गते बिहीबार । आज विश्व स्मृति तथा मेलमिलाप दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्झना तथा मेलमिलाप दिवसका रुपमा सन् २००४ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । राष्ट्रसङ्घीय महासभाले मे ८ र ९ तारिखमा यो दिवस मनाउन विश्वका सबै देशहरुलाई आह्वान गरेअनुरुप विभिन्न राष्ट्रसङ्घीय निकाय, गैरसरकारी संस्था तथा व्यक्तिले समाज र देशका निम्ति योगदान आफ्ना अग्रज तथा दोस्रो विश्वयुद्धका सबै पीडितहरूको स्मरण तथा उनीहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेर स्मृति दिवस मनाउँदै आएका छन् । न्युयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा आज विशेष स्मृतिसभा हुँदैछ । रासस
विविध
गलकोट (बागलुङ), २०८२ वैशाख २५ गते बिहीबार । यहाँको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । गाउँपालिकाले...
जुम्ला, २०८२ वैशाख २६ गते बिहीबार । यहाँको गुठीचौर गाउँपालिका–१ का ४८० घरधुरी तीन महिनादेखि विद्युत्विहीन भएका छन् । यस...
चापाकोट (स्याङ्जा), २०८२ वैशाख २५ गते बिहीबार । दक्षिण कोरियामा १० वर्ष बिताउनुभएका स्याङ्जा चापकोटका दुई दाजुभाइले गाउँ फर्केर कृषिउद्यम...
बनियानी (झापा), २०८२ वैशाख २५ गते बिहीबार । झापाको कनकाई नगरपालिका कोशी प्रदेशको पाँचौँ बालमैत्री नगर बनेको छ । नगरप्रमुख...
जुम्ला, २०८२ वैशाख २५ गते बिहीबार । यहाँको गुठीचौर गाउँपालिका–१ का ४८० घरधुरी तीन महिनादेखि विद्युत्विहीन भएका छन् । यस...
गलकोट (बागलुङ), २०८२ वैशाख २५ गते बिहीबार । यहाँको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । गाउँपालिकाले...
इनरुवा (सुनसरी), २०८२ वैशाख २५ गते बिहीबार । यहाँको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको जामिया इस्लामिया मदर्शालाई बस हस्तान्तरण गरिएको...
कीर्तिपुर (काठमाण्डू), २०८२ वैशाख २४ गते बुधबार । सिल्बर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टकी सञ्चालक आभा शाह यस वर्षको उत्कृष्ट...
खोटाङ, २०८२ वैशाख २४ गते बुधबार । खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० वटा जोडीलाई सम्मान गरेको छ । फरकफरक...

