जगतमा १०० भन्दा बढी विदेशी पर्यटक रोकिए । लोक्पामा १७ र छेकम्पारमा ४० पर्यटक उद्धारको पर्खाइमा । पर्यटक, भरिया र...
भिओके
दुई महिला र तीन पुरुष बेपत्ता, खोजी जारी । सेनाका चार हेलिकप्टर उद्धारमा परिचालित, ४७ जनाको उद्धार । बाढीले घर,...
न्याकफेदी र यारुबगरबाट २७ जनाको उद्धार । बाढीले दुई मोटरेबल र चार झोलुङ्गे पुल बगायो । गोरखाका विभिन्न स्थानमा करिब...
बेलायती प्रधानमन्त्री बर्नहमद्वारा जेलेन्स्कीलाई पूर्ण समर्थन । रुसमाथिका प्रतिबन्ध थप कडा बनाउने बेलायतको प्रतिबद्धता । रुसी डिजेल व्यापारमा अमेरिकी निर्णयलाई...
भीषण वर्षा नभएका क्षेत्रमा एक्कासि बाढी आएको महाशाखाको भनाइ । माथिल्लो नदी क्षेत्रमा पहिरो खसेर नदी थुनिएको हुन सक्ने अनुमान...
दुई मोटरेबल र चार झोलुङ्गे पुल बगाए । चुमनुब्रीको पैयुँ र बगरका करिब ३५ घर बगे । जगत्, सल्लेरी, दोभान...
कञ्चनपुर । दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपालीहरू घर फर्किन थालेपछि गड्डाचौकी नाकामा चहलपहल बढेको छ...
विमलबहादुर विष्ट/काठमाण्डू । दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाण्डू उपत्यकाका विभिन्न मठमन्दिर तथा शक्तिपीठ झिलिमिली बत्तीले सिङ्गारिएका छन् । चाडपर्वलाई...
काठमाण्डू । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ...
काठमाण्डू । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो...

