Sat. Jul 27th, 2024

पैचिङ हिउँदे ओलम्पिक खेल आरम्भका लागि ५०० दिन बाँकी, काउन्टडाउन कार्यक्रम आयोजित

काठमाडौं, २०७७ असोज ५ गते सोमबार

पैचिङ हिउँदे ओलम्पिक खेल शुरू हुन अब मात्र ५०० दिन बाँकी छ। सेप्टेम्बर २० तारिख यसै सिलसिलामा काउन्टडाउन कार्यक्रम चीनको पा ता लिङ ग्रेटवालमा आयोजना भएको छ। यस खेलसम्बन्धित काम पूर्ण रूपमा परीक्षण प्रक्रियामा प्रवेश गरेको छ। साथै सबै खेल र प्रतिस्पर्धा स्थलको निर्माण यस बर्षभित्र पूरा गरिने छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार पैचिङ हिउँदे ओलम्पिक खेल शुरू हुन अब मात्र ५०० दिन बाँकी छ। सेप्टेम्बर २० तारिख यसै सिलसिलामा काउन्टडाउन कार्यक्रम चीनको पा ता लिङ ग्रेटवालमा आयोजना भएको छ। यस खेलसम्बन्धित काम पूर्ण रूपमा परीक्षण प्रक्रियामा प्रवेश गरेको छ। साथै सबै खेल र प्रतिस्पर्धा स्थलको निर्माण यस बर्षभित्र पूरा गरिने छ।

पैचिङ हिउँदे ओलम्पिक खेल शुरू हुन अब मात्र ५०० दिन बाँकी छ। सेप्टेम्बर २० तारिख यसै सिलसिलामा काउन्टडाउन कार्यक्रम चीनको पा ता लिङ ग्रेटवालमा आयोजना भएको छ। यस खेलसम्बन्धित काम पूर्ण रूपमा परीक्षण प्रक्रियामा प्रवेश गरेको छ। साथै सबै खेल र प्रतिस्पर्धा स्थलको निर्माण यस बर्षभित्र पूरा गरिने छ।

Facebook Comments