Sun. May 31st, 2026

विराटनगरमा वर्षा

       

रमेश हतुवाली/विरानगर २०८१ कात्तिक १७ शनिबार । विरानगर र आसपासका क्षेत्रमा सामान्य वर्षा भैरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले भोलि भाइटीकाको दिन कोशी प्रदेशका केही पहाडी र तराईका केही क्षेत्रमा सामान्य वर्षा हुने बताए पनि विरानगर आसपास आजै वर्षा भएको छ ।

Facebook Comments