Wed. Oct 9th, 2024

लिङ्गेपिङ र पृष्ठभूमिको हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ घराम्दी गाउँमा दसैँको अवसरमा हालिएको लिङ्गेपिङ खेल्नका लागि मगर समुदायको मौलिक वेशभूषामा सजिएर भेला भएका स्थानीयबासीहरु र पृष्ठभूमिमा देखिएको निलगिरी र अन्नपूर्ण हिमशृङ्खलाको दृष्य । तस्बिर : सन्तोष गौतम, रासस

म्याग्दी, २०८१ असोज २३ गते बुधबार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ घराम्दी गाउँमा दसैँको अवसरमा हालिएको लिङ्गेपिङ खेल्न मगर समुदायको मौलिक वेशभूषामा सजिएर भेला भएका स्थानीयबासीहरु र पृष्ठभूमिमा देखिएको निलगिरी र अन्नपूर्ण हिमशृङ्खला…..

Facebook Comments