Mon. Sep 30th, 2024

परराष्ट्रमन्त्रीसँग थाई राजदूतको शिष्टाचार भेट

काठमाण्डू, २०८१ साउन २१ गते सोमबार । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि थाइल्यान्डका राजदूत स्वापोङ सिरिसोर्नले आज शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा नेपाल थाइल्यान्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र« मन्त्रालयले जानकारी दिएको छ । रासस

Facebook Comments