Thu. May 2nd, 2024

चीन र अमेरिकाबीचको सम्बन्ध विच्छेद सबैका लागि हानिकारक

काठमाडौं, २०७७ जेठ १५ गते बिहीबार

चीनका प्रधानमन्त्री ली ख छ्याङले बिहीबार चीन र अमेरिका यी दुवै मुख्य आर्थिक समुदायबीचको सम्बन्ध विच्छेद गरिएको कुरा दुवै पक्षका लागि मात्र नभई विश्वका लागि हानिकारक हुने कुरा बताउनुभएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार  चीन र अमेरिका दुवै पक्षले दुई देशका राष्ट्रनायकबीच सम्पन्न महत्वपूर्ण मतैक्यता बमोजिम समन्वय, सहकार्य र स्थिरताको आधारमा चीन-अमेरिका सम्बन्धको निर्माण प्रक्रियालाई अघि बढाउनुपर्ने कुरामा पनि प्रधानमन्त्री लीले जोड दिनुभएको छ।

 

Facebook Comments