Sun. Oct 20th, 2024

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट   

काठमाण्डू, २०८१ साउन २ गते बुधबार । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेट गर्नुभएको छ ।

परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको सो भेटमा नेपाल-चीन सम्बन्धका विविध पक्षका साथै आपसी हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

Facebook Comments