Tue. Jul 2nd, 2024

त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा. अर्याल   

काठमाण्डू,२०८१ असार १४ गते शुक्रबार । त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको रिक्त प्रमुखमा डा. कुन्दन अर्याल नियुक्त हुनुभएको छ ।

त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले डा. अर्याललाई चार वर्षको कार्यकालका लागि नियुक्त गरेको हो । पत्रकारिताको अध्यापन, अनुसन्धान र सम्पादनमा सक्रिय अर्यालले विभागको प्रमुख पदको आज नियुक्तिपत्र लिएको जानकारी दिनुभयो । रासस

Facebook Comments