कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दै राष्ट्रपति रामचन्द्र पौडेल । साथमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त/रासस
काठमाण्डू,२०८१ वैशाख १२ गते बुधबार । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आज फिर्ता हुनुभएको छ । उहाँलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । फोटो फिचर …
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई आज बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भएका राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत । तस्बिरः किरणराज विष्ट/राससकतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी उहाँ आज स्वदेश फर्किनु भएको हो । तस्बिरः किरणराज विष्ट/राससकतारका अमिर शेख तमिम बिन हमाद अल थानी लगायत प्रतिनिधिमण्डल नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी आज फर्किँदै । तस्बिरःकिरणराज विष्ट/राससकतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी फिर्ता हुने क्रममा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले प्रदान गरेको सलामी ग्रहण गर्दै । तस्बिरःकिरणराज विष्ट/राससकतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दै राष्ट्रपति रामचन्द्र पौडेल । साथमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः किरणराज विष्ट/राससकतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ । तस्बिरः किरणराज विष्ट/रासस