Sat. May 4th, 2024

आजको मनै छुने तस्विर

सर्लाहीको बसबरिया गाउँपालिका–५, मानपुरका स्थानीय राजिब कुशवाहले अन्न भण्डारण गरेको भकारी । पछिल्लो समय यसरी भकारी बनाउने तथा अन्नपात भण्डारण गर्ने चलन हराउँदै गएको छ । तस्बिर ः सिंगबहादुर था

भकारी:

सर्लाहीको बसबरिया गाउँपालिका-५, मानपुरका स्थानीय राजिव कुशवाहले अन्न भण्डारण गरेको भकारी। अन्नपात सुरक्षित राख्नका लागि काठ र बाँसको टाटी लगाई बाहिरबाट गोबर माटोले लिपेर खरले छाएर भकारी बनाइन्छ। पछिल्लो समय यसरी भकारी बनाउने तथा अन्नपात भण्डारण गर्ने चलन हराउँदै गएको छ। तस्बिर: सिंगबहादुर थापा/रासस

 

Facebook Comments