Thu. May 2nd, 2024

इरानले इजरायलमा आक्रमण गरे पनि नेपाली सुरक्षित छन् : नेपाली राजदूतावास

काठमाण्डू,२०८१ वैशाख ३ गते सोमबार ।  इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई इरानी आक्रमणले कुनै असर नगरेको बताएको छ ।

दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको भए पनि नेपालीहरू भने सुरक्षित रहेको जानकारी गराएको हो ।

Facebook Comments