Mon. Apr 20th, 2026

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराईको मुटुको शल्यक्रिया

       

काठमाडौं, २०७६ चैत २९ गते शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराईको मुटुको शल्यक्रिया गरिएको छ ।

हाँको शहीद गंगालाल ह्दयरोग केन्द्र बाँसबारीमा मुटुको दायाँतर्फको कोरोनरी आर्टरीको प्राइमरी एञ्जियोप्लाष्टी गरिएको र अहिले अवस्था सामान्य रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शुक्रबार राति मुटुमा समस्या भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । उज्यालो अनलाईनबाट

Facebook Comments