Tue. Apr 30th, 2024

घरबाटै हिमाल अवलोकन

म्याग्दी, २०८० मंसिर २८ गते बिहीबार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीको एक होटलको घरबाटै देखिएको धौलागिरि हिमाल । पर्यटकीय बस्ती घोडेपानीका अधिकांश घरबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । तस्बिर : कमल खत्री, रासस

Facebook Comments