दसैँ घरमा फूलपाती भित्र्याइँदै, फोटो फिचर
- बडादशैंँ, २०८०
बडादसैँ अन्तर्गत नवरात्रको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँ घरमा फूलपाती भित्र्याउन बाँजागाजा सहित फूलपाती लिन जाँदै सहभागीहरु। तस्बिर : दीपक श्रेष्ठ/रासस
काठमाण्डू, २०८० कात्तिक ४ गते शनिबार ।











Facebook Comments

