Sat. Jun 27th, 2026

राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन गर्दै

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको उद्घाटन समारोहमा सोमबार सहभागी हुन आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई दोसल्ला ओडाएर नागरिक अभिनन्दन गर्दै जनकपुरधाम उपनगरपालिकाका नगरप्रमुख मनोजकुमार साह । तस्बिरः चन्द्रदेव साह / रासस

       
Facebook Comments