Wed. May 15th, 2024

सार्कका महासचिवबाट शिष्टाचार बिदाइ भेट

भिओके समाचार/काठमाण्डू, २०८० भदौ १४ गते बिहीबार । राष्ट्रपति रामचन्द्र पौडेलसंग सार्कका महासचिव Esala Ruwan Weerakoon  ले शिष्टाचार विदाई भेट गर्नुभएको छ ।

हिजो बुधबार राष्ट्रपति भवनमा आयोजित सो भेटमा  राष्ट्रपति पौडेलले सार्कको उद्देश्य प्राप्तिका लागि सम्पूर्ण सदस्य राष्ट्रहरूबीच आपसी सहकार्य र समझदारीबाट उपयुक्त वातावरण निर्माण गर्न आवश्यक रहेको बताउनुभयो।

Facebook Comments