प्रधानमन्त्रीस्तरमा छलफल सकिएपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता सुरु
- प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा बिहीबार नेपाल र भारतका प्रतिनिधिमण्डल बीच द्विपक्षीय वार्ता हुँदै । तस्बिरः प्रदीपराज वन्त, रासस
-रमेश लम्साल (विशेष संवाददाता)
नयाँ दिल्ली, २०८० जेठ १८ गते बिहीबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा बिहीबार नेपाल र भारतका प्रतिनिधिमण्डल बीच द्विपक्षीय वार्ता हुँदै । तस्बिरः प्रदीपराज वन्त, रासस


Facebook Comments

