Sat. Apr 25th, 2026

नव निर्वाचित राष्ट्रपति पौडेलद्वारा पद तथा गोपनीयताको शपथग्रहण

       

भिओके समाचार/काठमाण्डू, २०७९ फागुन २९ गते सोमबार । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।

राष्ट्रपति निवास शीतल निवासमा भख्खरै आयोजित भव्य समारोहमा नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो ।

पौडेललाई सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधिश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएको हो ।

Facebook Comments

सम्बन्धित समाचार