कर्णालीमा हिमपात : फोटो फिचर
काठमाण्डौं, २०७९ माघ ११ गते बुधबार ।

जुम्लाको चन्दननाथ नगरपालिका-४ का स्थानीयको घरको छतमा परेको हिउँ । जुम्लामा हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीय बताउँछन् । तस्बिर : विजय रावत, रासस



हिउँ परेपछि देखिएको जुम्लाको सदरमुकाम खलङगा बजार । तस्बिर : विजय रावत, रासस
Facebook Comments

