Fri. Apr 26th, 2024

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा विचार गोष्ठीको आयोजना

काठमाडौं, २०७६ फागुण ६ गते मंगलबार

नेपाल प्रज्ञाप्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।

प्रतिष्ठानद्वारा जारी सूचनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार विहान १०:३० बजे प्रतिष्ठानको देवकोटा सभा कक्षमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments