पुल्लचोकस्थित ललितपुर महानगरपालिकाको प्राङ्णमा राखिएको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा सलामी अर्पण गर्दै नेपाल प्रहरी । तस्बिर : चन्द्रकला क्षेत्री, रासस
काठमाण्डौं, २०७९ असोज ३१ गते सोमबार । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा आईतबार उपचारको क्रममा निधन भएको छ ।
उहाँको निधनमा दुख व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा, विभिन्न राजनीतिक दलका नेता, भाषा, साहित्य, संस्कृति क्षेत्रका लब्धप्रतिष्ठित महानुभावहरु र सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । फोटो फिचर
प्रधानमन्त्री शेरबहादुर देउवा पुल्चोकस्थित ललितपुर महानगरपालिका प्राङ्गणमा राखिएको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै । तस्बिरः चन्द्रकला क्षेत्री, राससनेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुल्लचोकस्थित ललितपुर महानगरपालिकाको प्राङ्णमा राखिएको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै । तस्बिर : चन्द्रकला क्षेत्री, रासससंस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठ पुल्लचोकस्थित ललितपुर महानगरपालिकाको प्राङ्णमा राखिएको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै । तस्बिर : चन्द्रकला क्षेत्री, राससवरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पुल्लचोकस्थित ललितपुर महानगरपालिकाको प्राङ्गणमा राखिएको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै । तस्बिर : चन्द्रकला क्षेत्री/राससललितपुर महानगरपालिकाका सुरक्षा प्रमुख सिताराम हाक्षेंथु पुल्लचोकस्थित ललितपुर महानगरपालिकाको प्राङ्णमा राखिएको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै । तस्बिर : चन्द्रकला क्षेत्री, राससललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन पुल्लचोकस्थित ललितपुर महानगरपालिकाको प्राङ्णमा राखिएको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै । तस्बिर : चन्द्रकला क्षेत्री, राससनिवर्तमान सभामुख अग्निप्रसाद सापकोटा पुल्लचोकस्थित ललितपुर महानगरपालिकाको प्राङ्गणमा राखिएको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै । तस्बिर : चन्द्रकला क्षेत्री/राससनेता बामदेव गौतम पुल्लचोकस्थित ललितपुर महानगरपालिकाको प्राङ्गणमा राखिएको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै । तस्बिर : चन्द्रकला क्षेत्री/रासस