Fri. Oct 18th, 2024

चीनको परम्परागत त्वान ऊ चाड आज

काठमाण्डौं, २०७९ जेठ २० गते शुक्रबार । जुन ३ तारिखका दिन चीनको परम्परागत चाड त्वान ऊ चाड हो। यस दिन चीनभरि चोङ च नामक खाना खाने चलन छ। साथै, यसै चाडको अवधिमा यस वर्षको चीनको विश्वविद्यालयमा प्रवेश गर्नकालागि लिइने प्रवेश परीक्षा पनि सुरू हुँदैछ। उक्त परीक्षा विद्यार्थीका लागि निकै महत्वपूर्ण छ।

Facebook Comments