Sun. Oct 20th, 2024

नवनिर्वाचित अध्यक्ष र उपाध्यक्ष खुशी साट्दै

कर्णाली,  २०७९ जेठ ४ गते बुधबार । जुम्लाको तिला गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारहरु अध्यक्ष निर्वाचित मोतिलाल रोकाय र उपाध्यक्ष गोरीकला बुढा विजयी भएपछि खुशी साट्दै । तस्वीर : शुरबहादुर सिंह, रासस

Facebook Comments