Tue. Jun 23rd, 2026

तिब्बतको मोथो जिल्लाको चिया धनी बनाउने “सुन पत्ता”

       

काठमाण्डौं, २०७९ बैशाख ४ गते आईतबार । चीनको तिब्बत स्वायत्त प्रदेशको लिन्ची शहरको मोथो जिल्ला चिया खेतीको लागि उपयुक्त रहेको छ। सन् २०१२देखि पहिलो चिया बगैंचाको निर्माण गरेयता मोथो जिल्लाले १०३ वटा चिया बगैंचाको निर्माण गरिसकेको छ।

चिया मोथोका वासिन्दा धनी बनाउनेमा “सुन पात” पनि बनिसकेको छ। चिया खेतीकै कारण यस क्षेत्रका विपन्न परिवारहरु सम्पन्नताको बाटोतर्फ उन्मुख भएका छन् ।

Facebook Comments