Sun. May 19th, 2024

कोरोना भाइरसको एन्टिजनको आत्म-परीक्षणबारे चीनको तयारी

काठमाण्डौं, २०७८ चैत २ गते बुधबार । चीन सरकारले कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणको मागबमोजिम कोरोना भाइरसको एन्टिजनको आत्म-परीक्षणसम्बन्धी योजना सार्वजनिक गरेको छ।

न्यूक्लिक एसिड परीक्षणको आधारमा एन्टिजनको परीक्षणलाई पूरक परीक्षणको रुपमा राखिएको छ।

 

Facebook Comments