Wed. Jul 8th, 2026

चीनका राष्ट्राध्यक्ष सी पैचिङ हिउँदे पारा ओलम्पिक २०२२ समापन समारोहमा सहभागी

       

काठमाण्डौं, २०७८ फागुन २९ गते आईतबार । पैचिङ हिउँदे पारा ओलम्पिक २०२२ खेलकुदको समापन समारोह मार्च १३ तारिख राति राष्ट्रिय रङगशालामा आयोजना गरिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ समापन समारोहमा सहभागी हुनुभएको छ।

Facebook Comments

सम्बन्धित समाचार