Fri. Apr 17th, 2026

१२२ चिनियाँलाई एक हजार जरिबाना अध्यागमन कसुरमा पुन थुनामा

       

काठमाडौं, २०७६ पुष २१ गते सोमबार।

राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई जिल्ला प्रशासन कार्यालय काठमाडौले एक हजार रुपियाँ जरिवाना गरेको छ ।

उनीहरू जिल्ला प्रशासन कार्यालय काठमाडौको निर्णय अनुसार थुना मुक्त भए पनि अध्यागमन कानुन अनुसार अनुसन्धान गर्न प्रहरि हिरासतमा नै राखिएको महानगरीय प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीले बताउनुभयो । गोरखापत्र अनलाईनका अनुसार उनीहरूलाई सोमबारदेखि अध्यागनम कानुन अनुसार कारबाही शुरु गरिने उहाँले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read