Sat. Nov 16th, 2024

एमाले को दशौं राष्ट्रिय महाधिवेशन : वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत

काठमाण्डौं, २०७८ मंसिर १३ गते सोमबार । चितवनमा जारी नेकपा एमालेको  १० औं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत भएका छन् ।

वरिष्ठ उपमहासचिवमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल सर्वसम्मत हुनुभएको छ ।

पदाधिकारीका अन्य पदमा भने निर्वाचन हुनेछ ।

 

Facebook Comments