Fri. Oct 18th, 2024

अमेरिकामा फेला परेको ट्राइसेराटप्सको अस्थिपञ्जर ७७ लाख डलरमा विक्री

काठमाण्डौं, २०७८ कात्तिक १२ गते शुक्रबार । अहिलेसम्म फेला परेको सबैभन्दा ठूलो ट्राइसेराटप्स डाइनसोरको जीवावशेष प्यारिसमा विक्री भएको छ। लिलाम गर्दा यो अस्थिपञ्जरले ७७ लाख डलर मूल्य पाएको हो। झन्डै छ करोड ६० लाख वर्षअघि उक्त प्रजातिका डाइनसोरहरू पृथ्वीमा विचरण गर्थे।

अहिलेको साउथ डकोटामा आइपुगेको ‘बिग जोन’ को जीवाश्म सन् २०१४ मा उत्खनन गरिएको थियो। बीबीसी

Facebook Comments