Tue. Apr 23rd, 2024

प्रधानन्यायाधीशद्वारा राष्ट्रपतिसमक्ष सर्वाेच्च अदालतको प्रतिवेदन पेश

काठमाडौं, २०७६ पुष ७ गते सोमबार ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वाेच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

गोरखापत्र अनलाईनका अनुसार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा १३८ बमोजिम सो प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानन्यायाधीश जबरा परिषद्को अध्यक्षसमेत हुनुहुन्छ ।

Facebook Comments