Tue. Apr 21st, 2026

अचम्म ! चीनको रकेट सेनाले नयाँ मिसाइल प्रक्षेपण गरेको भिडियो सार्वजनिक

       

काठमाण्डौं, २०७८ भदौं ६ गते आईतबार । हाल चीनको रकेट सेना मातहत परम्परागत क्षेप्यास्त्रको पहिलो ब्रिगेडले सफलताका साथ दुई वटा नयाँ मिसाइल प्रक्षेपण गरी कयौँ सय किलोमिटर दूरीको बहु सुरक्षा स्थिति लक्ष्यलाई सटिक रूपमा प्रहार गरेको छ। सीसीटिभी

 

Facebook Comments