Tue. Sep 24th, 2024

ठाकुर पक्षद्वारा जसपा नेपाल (लोकतान्त्रिक) पार्टी दर्ताका लागि निवेदन, चुनाव चिन्ह साइकल

काठमाण्डौं, २०७८ भदौं २ गते बुधबार । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ । ठाकुर पक्षका नेता चन्दा चौधरीले दिनुभएको जानकारी अनुसार नयाँ पार्टी दर्ता गर्नका लागि निवेदन दिन निर्वाचन ठाकुर पक्ष निर्वाचन आयोग पुगेको हो ।

चौधरीका अनुसार नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) र चुनाव चिन्ह साइकल प्रस्ताव गरिएको छ ।

Facebook Comments