Mon. Apr 20th, 2026

अमेरिका नै भाइरस स्रोतको खोजीमा आउने केन्द्र बन्नुपर्छ

       

काठमाण्डौं, २०७८ साउन ११ गते सोमबार । हाल केही समययता तथाकथित सिन्च्याङमा जबरजस्ती श्रम र हङकङ मामिलाबाट नयाँ कोरोना भाइरस स्रोतको खोजीको दोस्रो चरणको समस्यामा अमेरिकाले सधैँ अन्तर्राष्ट्रिय समाजमा चीनलाई भूमिकाहीन आरोप लगाउँदै आएको छ। विशेष गरी भाइरस स्रोतको खोजीमा स्वदेशी महामारी फेरी चर्केको पृष्ठिभूमिमा अमेरिकाले महामारीको प्रभावकारी नियन्त्रण गरेको चीनको निन्दा गरेको देखिन्छ।

चीन नै विश्वमा विश्व स्वास्थ्य संगठनसँग भाइरस स्रोतको खोजी गर्ने पहिलो मुलुक हो। चीनका सकारात्मक गतिविधिका तुलनामा स्पष्ट विपरीत भएका केही मुलुकले अमेरिकी प्रयोगशालाको छानबिन गर्ने निर्णय प्रस्तावप्रति अमेरिकी सरकारले सधैं यस इन्कार गरेको छ।

अमेरिका नै विश्वमा नयाँ कोरोना भाइरस संक्रमित केस र मृतकको संख्या सबैभन्दा बढी भएको मुलुक हो। जसबाट अमेरिका नै भाइरस स्रोतको विश्वव्यापी खोजीमा आउने चरणको केन्द्र बन्नुपर्छ। अमेरिकाले प्रत्यक्ष रुपमा विश्वका जनताको चिन्ताको जवाफ दिनुपर्छ। सीआरआई

Facebook Comments

सम्बन्धित समाचार