Sun. Sep 22nd, 2024

युवराज कार्कीलाई राजदूतमा गरेको सिफारिस कार्यान्वयन नगर्न नगराउन सर्वोच्चको आदेश

काठमाडौं, २०७८ असार १३ गते आईतबार । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै मन्त्रिपरिषदले बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा गरेको सिफारिस कार्यान्वयन नगर्न नगराउन भनेको छ ।

उहाँले स्नातकतह पास नगरेकाले योग्यता नपुगेको भन्दै न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको इजलासले आजको नियुक्तिको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

Facebook Comments