Wed. Apr 22nd, 2026

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ विश्व स्वास्थ्य शिखर सम्मेलनमा सहभागी हुनुहुने

       

काठमाडौं, २०७८ जेठ ७ गते शुक्रबार । २० मुलुक समूहका अध्यक्ष मुलुक इटलीका प्रधानमन्त्री मारिओ ड्राघी र युरोपेली संघका अध्यक्ष युर्सुला भोन देर लेयेनको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मे २१ तारिख पैचिङमा भिडियोमार्फत विश्व स्वास्थ्य शिखर सम्मेलनमा सहभागी हुँदै महत्वपूर्ण सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्रा छुन यिङले मे २० तारिख उक्त जानकारी दिनुभएको हो ।

Facebook Comments