Mon. Apr 20th, 2026

वाशिङ्टनले चीनको मध्यम वर्गको भूमिका र शक्तिको कम मूल्यांकन गर्नु नहुने

       

काठमाडौं, २०७८ जेठ ४ गते मंगलबार । हङकङको “साउथ चाइना मोर्निङ पोस्ट”ले हालै एउटा टिप्पणी प्रकाशित गर्दै भनेको छ, “शाङहाईको मध्यम वर्गको पुनरूत्थानबाट चीनको धम्की सम्बन्धी अमेरिकाको बढाइचढाइ ब्याख्या भ्रामक छ।”

उक्त टिप्पणीमा भनिएको छ, “वाशिङ्टनले चीनको मध्यम वर्गको भूमिका र शक्तिलाई कम मूल्याङ्कन गर्न सक्दैन। किनकि त्यस वर्गको जिवन्त शक्ति र बहुपक्षीयताले चीनद्वारा विशेषतायुक्त विचारधारा र विकास ढाँचाको प्रचार प्रसार गर्दै पश्चिमी जगतको धारणालाई उत्तेजित गरेको छ। दुवै देश र पूरै विश्वको हितलाई आघात पुर्‍याउन नदिनका लागि पश्चिमी जगतले चरमपन्थी नीति अपनाएर उक्त वर्गलाई अलग्याउनु हुँदैन।” सीआरआई

Facebook Comments

सम्बन्धित समाचार