Tue. Apr 21st, 2026

अमेरिका र युरोपेली संघद्बारा चीनमाथि नाकाबन्दी कारवाई अन्तर्राष्ट्रिय कानुन विपरीत

       

काठमाडौं, २०७७ चैत २९ गते आईतबार चीनका लागि इटलीका पूर्व राजदूत अल्बेर्टो ब्रादानिनले अप्रिल ९ तारिख इटलीका सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै अमेरिका र युरोपेली संघले हाल चीनमाथि नाकाबन्दी लगाएको कारवाई अन्तर्राष्ट्रिय कानुन विपरीत भएको ‌औँल्याउनुभएको छ।

हाल पश्चिमा जगतमा प्रचलित सिन्च्याङ सम्बन्धी अधिकांश भनाइ नक्कली रहेको ठहर पनि उहाँले गर्नुभएको छ। सीआरआई

Facebook Comments