Tue. Jun 23rd, 2026

रास्वपा महाधिवेशन : प्रतिनिधि ३ हजार ८४९

       

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति ३ हजार ८ सय ४९ प्रतिनिधि कायम भएका छन् ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको उक्त सङ्ख्या निर्धारण भएको हो । रासस

Facebook Comments