Fri. Apr 17th, 2026

कसले मारियो सभामुखमा बाजी ?

       

✍️ महेश भट्टराई/काठमाण्डू । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि देशले नयाँ सभामुख पाएको छ । १० औं सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याल चुनिएका छन् ।

यी हुन् नेपालका अहिलेसम्मका सभामुखहरु

 

कृष्णप्रसाद भट्टराई (नेपाली कांग्रेस)  वि.सं. २०१५

 

दमननाथ ढुंगाना (नेपाली कांग्रेस)  वि.सं. २०४८

 

रामचन्द्र पौडेल  (नेपाली कांग्रेस) वि.सं. २०५१

 

तारानाथ रानाभाट (नेपाली कांग्रेस) वि.सं. २०५६

सुवास नेम्वाङ  (नेकपा एमाले)  वि.सं. २०६३, २०६५, २०७०

 

ओनसरी घर्ती (माओवादी केन्द्र)   वि.सं. २०७२

 

कृष्णबहादुर महरा (माओवादी केन्द्र)  वि.सं. २०७४

 

अग्नि प्रसाद सापकोटा (माओवादी केन्द्र)  वि.सं. २०७५

 

देवराज घिमिरे (नेकपा एमाले)  वि.सं. २०७९

 

डोलप्रसाद अर्याल  राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)  वि.सं. २०८२

Facebook Comments