Mon. Jan 20th, 2025

प्रधानमन्त्रीबाट पृथ्वीनारायणप्रति श्रद्धाञ्जली

प्रधानमन्त्री केपी शर्मा ओली फाईल फोटो

काठमाडौं, २०७७ पुस २७ गते सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औंँ पृथ्वी जन्मजयन्तीका अवसरमा उहाँको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले आज अपराह्न ट्विट गर्दै नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको पनि जनाउनुभएको छ ।

Facebook Comments