Thu. Jun 11th, 2026

सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट   

       

 काठमाण्डू । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टलाई दिइएको

यसअघि प्रवक्ता रहनुभएका सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा हुनुभएपछि भट्टलाई सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बलले जनाएको  रासस

Facebook Comments