Thu. Jun 11th, 2026

राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’   

       

काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेललाई आज जापान सरकारका तर्फबाटगार्ड अफ अनरप्रदान गरिएको जापानको चारदिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेललाई जापान सरकारलेगार्ड अफ अनरप्रदान गरेको हो

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन सोमबार जापान प्रस्थान गर्नुभएको थियो राससका अनुसार उहाँले भ्रमणका क्रममा जापानका सम्राट नारुहितो प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग आजै शिष्टाचार भेट गर्नुभएको थियो

Facebook Comments

सम्बन्धित समाचार

1 min read